Skip to content
LAXMI SUNRISE BANK

एनआरएन लघुवित्तको शेयर दर्ता किताब बन्द (Book Close) सम्बन्धी सूचना

अर्थ सरोकार

यस एनआरएन लघुवित्त वित्तीय संस्था लि.को संचालक समितिको ५२ औं बैठकको निर्णयानुसार यहि मिति २०७७ असोज १८ गते आब्हान गरिएको विशेष साधारण सभामा १० गते सम्म अर्थात अघिल्लो दिन सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने गरि २०७७ असोज ११ गते शेयर दर्ता किताब बन्द (Book Close) गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।

कम्पनी सचिव

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK