×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टी, ‘ट्राभल हिष्ट्री’ खोजिँदै !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टी, ‘ट्राभल हिष्ट्री’ खोजिँदै !

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टी भएको छ । पार्टीका एक संक्रमित कार्यकर्ताको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनलाई संक्रमण पुष्टी भएको हो । उनी संघीय संसदमा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसदसमेत हुन्।
शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टीपछि  उनी होम आइसोलेसनमा बसेका छन् भने उनको अवस्था सामान्य रहेको छ । आइतबारदेखि उनको सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ । उनको ट्राभल हिस्ट्री खोजिने कार्य भइरहेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: