
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले १ तथा २ वर्ष अवधिका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम र ब्याजदर तोकेर शिलबन्दी बुझाउनुपर्नेछ । जसमा ब्याज भुक्तानी अवधि पनि शिलबन्दीमा उल्लेख गर्नुपर्नेछ । वाणिज्य बैंकहरुले असोज ५ गते कार्यालय समयभित्र शिलबन्दी पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्