×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने, असोज ५ गतेभत्र शिलबन्दी पेश गर्नुपर्ने !

GLOBAL IME BANK

पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने, असोज ५ गतेभत्र शिलबन्दी पेश गर्नुपर्ने !

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं  नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।  कम्पनीले १ तथा २ वर्ष अवधिका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम र ब्याजदर तोकेर शिलबन्दी बुझाउनुपर्नेछ । जसमा ब्याज भुक्तानी अवधि पनि शिलबन्दीमा उल्लेख गर्नुपर्नेछ । वाणिज्य बैंकहरुले असोज ५ गते कार्यालय समयभित्र शिलबन्दी पेश गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: