×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ तस्विरमा हेर्नुहोस् देशभर यसरी मनाईयो ६५औं प्रहरी दिवस, भावविह्वल बने अमर प्रहरीका श्रीमती…! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

१६ तस्विरमा हेर्नुहोस् देशभर यसरी मनाईयो ६५औं प्रहरी दिवस, भावविह्वल बने अमर प्रहरीका श्रीमती…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आज ६५औं प्रहरी दिवस । आज नेपाल प्रहरीले आफ्नो ६५औं प्रहरी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । कार्यक्रममा संगठनभित्रबाट सर्वोत्कृष्ट प्रहरीहरुलाई सम्मान गरिएको छ ।१६ तस्विरमा हेर्नुहोस्
६५औँ प्रहरी दिवसको अवसरमा बाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समारोहमा सम्मानित भएपछि सेवारत रहँदा ज्यान गुमाएका अमर प्रहरीका श्रीमती भावविह्वल बनेका छन् । बाँकी तस्विरमा… 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: