×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् ! धनगढीमा सडक निर्माणको सुस्त गति, कहिले सुध्रेला नेताको मति ?

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूरपश्चिम प्रदेशकै अस्थायी राजधानी धनगढीमा यतिबेला सडक विस्तारको काम भई रहेको छ । सडक निर्माणको काम निकै सुस्त हुँदा आवतजावतमै समस्या देखिएको छ । यद्यपी सडक निर्माणको कामले धनगढीबासी खुशी भएका छन् । 
स्मार्ट सिटीको सपना बोकेको धनगढी अव्यवस्थित सडक सञ्जालकै कारण थोत्रो र कुरुप बन्दै आएको थियो । अहिले सडक निर्माणको काम सञ्चालन त भएको छ तर कामले सोचे अनुसारको गति लिन नसक्दा बजारमा समस्या र चुनौती भने पक्कै थपिएको छ । सडक सञ्जाल विस्तारका लागि ठाउँ ठाउँमा ग्राबेल थुपार्नुका साथै सडक भत्काईएका छन् तर कामको गति भने सुस्त भएको स्थानियले गुनासो गरेका छन् । कसरी बन्दै छ धनगढीका मुख्य सडक ? हेर्नुहोस् फोटो फिचरमा…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: