×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीमा प्रहरीद्धारा विशेष कार्यक्रमको आयोजना, ११ तस्विरमा हेर्नुहोस् यसरी मनाईयो ६५ औँ प्रहरी दिवस ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । ६५ औँ प्रहरी दिवस सुदूरपश्चिममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । संघिय इकाई परिसर धनगढीमा प्रदेश प्रहरी कार्यालय दीपायलले औपचारिक कार्यक्रमको आयोजना गरेको हो ।
प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले नेपाल प्रहरीको कामको प्रशंसनिय भएको र प्रहरी प्रशासनलाई थप सुदृढ र बलियो बनाउन प्रविधिमैत्री संरचनाकोे विकास गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रदेश प्रहरी कार्यालयद्धारा उत्कृष्ट काम गर्ने प्रहरी तथा जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: