×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक ६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ कार्तिक ६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

६ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । मिति २०७७-०७- ६ गते बिहिबार। अक्टोबर २२, २०२० । असोज शुक्ल षष्ठी । 
सूर्योदय । ०५ : ०५ । सूर्यास्त। १७ : ३२
आजको राशिफल :

मेष – वित्तिय संस्थाबाट सहयोग पाईने ।

वृष – यात्रामा मालसामानपनि हराउन सक्छ ।

मिथुन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।

कर्कट – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

सिंह – रोकिएको धन हात पर्ला ।

कन्या – घर,जग्गाको कारोबारमा सफलता मिल्ने।

तुला – प्रयत्न गरे फाइदा लिन सकिने ।

वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

धनु – लगनशीलताले कामहरू अगाडी बढ्ने ।

मकर – सरकारी निकाएको भय रहने ।

कुम्भ – नसोचेको ठाउँबाट धनागम हुने ।

मिन – लामो समयपछि आफन्तसंग भेटघाट हुने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी