×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक १३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ कार्तिक १३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । मिति २०७७-०७- १३ गते बिहिबार। अक्टोबर २९, २०२० । असोज शुक्ल त्रयोदशी । 
सूर्योदय । ०६ : १२ । सूर्यास्त। १७ : २२
आजको राशिफल :

मेष – अनावश्यक ठाउँमा धन खर्च होला ।

वृष – आर्थिक कारोवारमा मन्दी आउने ।

मिथुन – अरुलाई प्रभावित पारेर काम बन्ने ।

कर्कट – छोटो दुरीको लाभदायक यात्रा हुने।

सिंह – नयाँ काम वा रोजगार पाईने।

कन्या – श्रमको उचित मूल्याङ्कन हुने।

तुला – बित्तिय संस्थाबाट सहयोग पाईने ।

वृश्चिक – मनमा हर्ष,उमङ्ग र उत्साह छाउने।

धनु – जोश जाँगर र हिम्मत वढ्ने।

मकर – बन्दव्यापारबाट राम्रै आय हुने ।

कुम्भ – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

मिन – व्यवसायिक क्षेत्र लाभप्रद रहने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी