×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक १४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ कार्तिक १४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- १४ गते शुक्रबार। अक्टोबर ३०, २०२० । असोज शुक्ल चतुर्दशी ।
सूर्योदय । ०६ : १२ । सूर्यास्त। १७ : २२

आजको राशिफल :
मेष – कार्य सम्पादनमा समस्या आउने।

वृष – विश्वास गरेकाले साथ दिने ।

मिथुन – भाग्यले विभिन्न अवसर जुराउने।

कर्कट – शुभ समाचार सुन्न पाइएला ।

सिंह – गरेका काममा ढिलासुस्ती हुने।

कन्या – क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

तुला – विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।

वृश्चिक – कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

धनु – नोकरीबाट मानसम्मान मिल्ने।

मकर – चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

कुम्भ – वैदेशिक क्षेत्रको लगानी लाभदायक हुने ।

मिन – व्यापार व्यवसायमा औसत लाभ हुने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: