
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कक्षा १२ को परीक्षा मंगलबारबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो । कैलालीको धनगढी उप(महानगरपालिकामा पनि विभिन्न विद्यालय र क्याम्पसहरुले जनस्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरु पालना गरेर आजबाट कक्षा १२ को परिक्षा सञ्चालन भएका छन ।
नगरभित्रका विभिन्न क्याम्पस तथा विद्यालयहरुले परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ । प्रायः सबै विद्यालयहरुले जनस्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरु पुरा गरेको पाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…









Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्