×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारदेखी कक्षा १२ को परिक्षा सञ्चालन, १० तस्विरमा हेर्नुहोस् यस्तो छ सुरक्षा व्यवस्था ! (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मंगलबारदेखी कक्षा १२ को परिक्षा सञ्चालन, १० तस्विरमा हेर्नुहोस् यस्तो छ सुरक्षा व्यवस्था ! (फोटो-कथा)

९ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कक्षा १२ को परीक्षा मंगलबारबाट शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो । कैलालीको धनगढी उप(महानगरपालिकामा पनि विभिन्न विद्यालय र क्याम्पसहरुले जनस्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरु पालना गरेर आजबाट कक्षा १२ को परिक्षा सञ्चालन भएका छन ।
नगरभित्रका विभिन्न क्याम्पस तथा विद्यालयहरुले परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ । प्रायः सबै विद्यालयहरुले जनस्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरु पुरा गरेको पाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: