×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीले माग्यो ४५ जना कर्मचारी, अनलाईनबाट पनि आवेदन दिन सकिने (भ्याकेन्सीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल पुनर्बीमा कम्पनीले माग्यो ४५ जना कर्मचारी, अनलाईनबाट पनि आवेदन दिन सकिने (भ्याकेन्सीसहित)

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र १० औं तहमा बरिष्ठ सहायकदेखि नायब महाप्रबन्धकसम्मको पदमा ४५ जना कर्मचारी माग गरेको हो । कम्पनीले अनलाईनबाट आवेदन दिन पाइने व्यवस्था गरेको जनाएको छ । उक्त पदहरुमा मंसिर ३० गतेसम्म र दोब्बर दस्तुर बुझाई पुस ९ गतेसम्म आवेदन पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: