×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भत्ताका लागी कृषि विकास बैंकमा सेवाग्राहीको उदेग लाग्दो भिड ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कृषि विकास बैंक लिमिटेडको धनगढी शाखामा सेवाग्राहीको उदेग लाग्दो भिड देखिएको छ । नेपालीहरुको महान चाड दशैँपछिको दोस्रो ठूलो पर्व तिहार नजिकीरहेका बेला बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको भिड लागेको हो । 
कोरोना संक्रमणको जोखिम, नजिकीएको नेपालीहरुको चाडपर्व त्यसैमाथी बैंकमा पुगेका सेवाग्राहीहरुको उदेग भिडका कारणले संक्रमणको जोखिम पनि त्यत्तिकै मात्रामा देखिन्छ । बैंकमा पुग्ने सेवाग्राहीहरुमध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् । बैंकको सेवा निकै सुस्त देखिएपछि उक्त विषयमा हामीले बैंकको धनगढी शाखाका शाखा प्रबन्धक राजेन्द्र्र जोशीले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या भएको बताए । उनले भने, अहिले ५ जनाले मात्रै कार्यालय सञ्चालन गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: