×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ३ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ मंसिर ३ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८- ०३ गते बुधबार। नोभेम्बर १८ , २०२० । कार्तिक शुल्क चतुर्थी ।
सूर्योदय । ०६ : २६ । सूर्यास्त। १७ : १० 
आजको राशिफल :
मेष – सहयोग मिल्नेछ ।
वृष – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । 
मिथुन – आँटेको कार्य पुरा होला ।
कर्कट – पुरानो समस्या समाधान होला । 
सिंह – वित्तीय संस्थाबाट सहयोग मिल्ला ।
कन्या – नयाँ जिम्मेवारी पाइएला । 
तुला – चिताएको काम पुरा होला । 
वृश्चिक – वैदेशिक क्षेत्र कमजोर रहला । 
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मकर – नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।
कुम्भ – अनावश्यक ठाउँमा धन खर्च होला ।
मिन – कामका विभिन्न अवसर फेला पर्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी