×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ११ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ मंसिर ११ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-११ गते बिहिबार। नोभेम्बर २६, २०२० । कार्तिक शुल्क द्वादशी ।
सूर्योदय । ०६ : ३३। सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – काममा अपजस आइलाग्न सक्छ 
वृष – कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ ।
मिथुन – भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।
कर्कट – समाजसेवामा मन लाग्नेछ । 
सिंह – यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या – अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
तुला – अल्लि बढी व्यस्त भइएला। 
वृश्चिक – सवारी साधन प्राप्तिको योग छ ।
धनु – धनको क्षेत्र सबल रहनेछ ।
मकर – घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।
कुम्भ – पदोन्नतिको ढोका खोलिनेछ । 
मिन – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी