
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकका सञ्चालक गंगा प्रसाद ज्ञवाली बिदा भएका छन् । नेपाल सरकारको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका ज्ञवाली कम्पनीको सञ्चालक पदबाट बिदा भएका हुन् । बैंकको नियमावलीमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था कायम भएसँगै सञ्चालक ज्ञवाली बैंकबाट बिदा भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्