×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कति छ सुनचाँदीको मूल्य ? यस्तो छ सुनचाँदी व्यवसायी महासंघले तोकेको भाउ ! (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइतबार कति छ सुनचाँदीको मूल्य ? यस्तो छ सुनचाँदी व्यवसायी महासंघले तोकेको भाउ ! (विवरणसहित)

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार  प्रतितोला ९४ हजार  २ रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्य कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: