Skip to content
LAXMI SUNRISE BANK

आइतबार कति छ सुनचाँदीको मूल्य ? यस्तो छ सुनचाँदी व्यवसायी महासंघले तोकेको भाउ ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार  प्रतितोला ९४ हजार  २ रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्य कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK