×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंकको वार्षिक सधारणसभा पुस २७ गते हुने, यस्ता छन् सभामा पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मितेरी डेभलपमेन्ट बैंकको वार्षिक सधारणसभा पुस २७ गते हुने, यस्ता छन् सभामा पेस हुने एजेन्डा

Artha Sarokar

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको वार्षिक सधारणसभा पुस २७ गते हुने भएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान १०.३० बजे हुने बैंकले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १५% बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७९% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । सभाका लागि बैंकले पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी