×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ८.२७ अंकले बढेको सेयर बजार १९६४.०२ बिन्दुमा कायम, कारोबार रकममा भने गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहिबार ८.२७ अंकले बढेको सेयर बजार १९६४.०२ बिन्दुमा कायम, कारोबार रकममा भने गिरावट

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ८.२७ अंकले बढेर १९६४.०२ बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १४ करोड ६३ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३७ करोड ३२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आइएमई बैंकको प्रमोटर सेयरको भएको छ । आज २ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोपावर र प्रभु बैंकको प्रमोटर सेयरका लगानीकर्ताहरुले कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी