×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम मौका, कसको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम मौका, कसको मूल्य कति ?

Artha Sarokar

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकको आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेशनल लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता सेयर मंसिर २५ गते बाट लिलामीमा ल्याएको थियो । 
सोहि सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।  आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले यी दुई कम्पनीको आफ्नो स्वामित्वमा रहेको ३ लाख २८ हजार २८६ कित्ता संस्थापक सेयर मंसिर २५ गतेबाट लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम २३ सय ६२ रुपैयाँ र नेशनलको सेयरमा न्यूनतम ५०५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी