Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् । आइतबार संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट अर्थात् आज दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले  ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेका हुन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK