
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएसडीसी लघुवित्तको साधारणसभा पुस २४ गते हुने भएको छ । संस्थाले सभा बुटवलमा बोलाएको हो । यद्यपि स्थान र समय भने अहिले खुलाइएको छैन । संस्थाले सभामा १२.६३% लाभांश वितरण गर्ने एजेन्डा पेस गर्दैछ । यस्तै आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । सभाका लागि संस्थाले पुस १० गते बुक क्लोज गर्दैछ । पुस ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्