×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२.६३% लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित आरएसडीसी लघुवित्तले २४ मा बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

GLOBAL IME BANK
SHREE KESH

१२.६३% लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित आरएसडीसी लघुवित्तले २४ मा बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएसडीसी लघुवित्तको साधारणसभा पुस २४ गते हुने भएको छ । संस्थाले सभा बुटवलमा बोलाएको हो । यद्यपि स्थान र समय भने अहिले खुलाइएको छैन । संस्थाले सभामा १२.६३% लाभांश वितरण गर्ने एजेन्डा पेस गर्दैछ । यस्तै आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । सभाका लागि संस्थाले पुस १० गते बुक क्लोज गर्दैछ । पुस ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: