
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आज्ञ सेयरधनीहरुलाई २५% बोनस सेयर दिने भएको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३१५% नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश सेयरधनीले पाउनेछन् । साना किसानले गत वर्ष २७.२५% बोनस सेयर र १.४३% नगद लाभांश दिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्