×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३१% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९२ रूपैयाँ निर्धारण गरेको छ । 
मंगलबार २ हजार ८७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयरपछि नयाँ मूल्य निर्धारण गरिएको हो । गत आवको नाफाबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत गरी ५१ प्रतिशत लाभांश पारित गरिको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: