काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशत (कर प्रयोजनार्थसहित) लाभांश दिने निर्णय गरेको छ ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page






प्रतिक्रिया दिनुहोस्