
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सको १०% र एनआरएनको ३% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । फाइनान्सले माघ २३ गते साधारणसभा बोलाएको कम्पनीले सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम रहने सेयरधनी लाभांश पाउनेछन् ।
सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश हुँदैछ । सभा सेन्ट्रल फाइनान्स कुपण्डोल ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । यता एनआरएनले माघ २५ गते साधारणसभा बोलाएको कम्पनीले सोमबारनै बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् । सभामा गत वर्षको नाफाबाट २.८५% बोनस सेयर र कर तिर्न ०.१५% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश हुँदैछ ।सभा अकामा होटल सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट जुमार्फत सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्