Skip to content
LAXMI SUNRISE BANK

दोलखामा भूकम्पको धक्का महसुस !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको जुगु आसपास केन्द्र बिन्दु बनाएर आज साँझ करिब ५ः २५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK