×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोलखामा भूकम्पको धक्का महसुस !

GLOBAL IME BANK
SHREE KESH

दोलखामा भूकम्पको धक्का महसुस !

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको जुगु आसपास केन्द्र बिन्दु बनाएर आज साँझ करिब ५ः २५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: