×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कति छ सुनको भाउ ? (विवरणसहित)

PRIME CA

आइतबार कति छ सुनको भाउ ? (विवरणसहित)

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: