Skip to content
LAXMI SUNRISE BANK

२०७७ पौष १७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- १७ गते शुक्रबार । जनावरी १, २०२१ । पुष कृष्ण द्धितिया । 
सूर्योदय । ०६ : ५४ सूर्यास्त। १७ : २०
आजको राशिफल :
मेष – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृष – स्वादिष्ट भोजन पाईनेछ ।
मिथुन – कार्यमा अधिक सफलता मिल्नेछ ।
कर्कट – झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।
सिंह – व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला – रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
वृश्चिक – नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
धनु – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । 
मकर – आकस्मिक धन लाभ हुनेछ ।
कुम्भ – काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मीन – दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK