×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?

Artha Sarokar

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ७% बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।  कम्पनीले गत कात्तिक २४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा बोनस खातामा जामा गरिदिएको हो । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्रै बोनस जम्मा गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी