×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत, साधारणसभामा पेश गर्ने बाटो खुल्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिल लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत, साधारणसभामा पेश गर्ने बाटो खुल्यो

Artha Sarokar

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्तले प्रस्ताव गरेको ३.६८% लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल संस्थाको चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकको स्वीकृति पाएपश्चात कम्पनीलाई उक्त लाभांश आगामी साधारणसभाको लागि पेश गर्ने बाटो खुला भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी