
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्तले प्रस्ताव गरेको ३.६८% लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल संस्थाको चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकको स्वीकृति पाएपश्चात कम्पनीलाई उक्त लाभांश आगामी साधारणसभाको लागि पेश गर्ने बाटो खुला भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्