×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको स्थिर रहेको छ । आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज स्थिर रहेको सोहि मुल्यमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४४ रुपैयाँ ५० कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: