×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोष कर्मचारी युनियनद्वारा पुर्व कर्मचारी ढकाल र दहाललाई सम्मान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक लगानी कोष कर्मचारी युनियनद्वारा पुर्व कर्मचारी ढकाल र दहाललाई सम्मान

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दहाललाई सम्मान गरेको छ । सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो । युनियनद्धारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएको हो ।
सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए । त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापा लगायतले सेवा निवृत भएका पुर्व कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागको बताएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: