×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको ८२.८४% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा ल्याउने

PRIME CA
GLOBAL IME BANK

नागरिक लगानी कोषको ८२.८४% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा ल्याउने

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा  १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ताका लागि मात्र आवेदन परेको थियो भने बिक्रि नभएको ३ लाख ५४ हजार २१३.०५ कित्ता सेयर पुन: लिलामीमा ल्याउने भएको हो । यता कोषको ८२.८४% हकप्रद सेयरको भने बाँडफाँड भएको छ । अहिले कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: