
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ताका लागि मात्र आवेदन परेको थियो भने बिक्रि नभएको ३ लाख ५४ हजार २१३.०५ कित्ता सेयर पुन: लिलामीमा ल्याउने भएको हो । यता कोषको ८२.८४% हकप्रद सेयरको भने बाँडफाँड भएको छ । अहिले कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्