
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको १० लाख ९६ हजार १६९ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम अन्तिम दिन रहेको छ । बैंकले माघ १० गतेबाट आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५९८, आरएमडीसी लघुवित्तको ४ लाख ३६ हजार ३६१ र महुली सामुदायिक लघुवित्तको ६१ हजार २१० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
जसकारण आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो माइक्रोफाइनान्सको सेयरमा न्यूनतम ४६३, आरएमडीसी लघुवित्तको सेयरमा न्यूनतम ५२३ र महुलीको सेयरमा न्यूनतम ८१२ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । लगानीकर्ताले लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्नसक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्