×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा न्युरोडमा

GLOBAL IME BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा न्युरोडमा

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा न्युरोडमा संचालनमा आएको छ । बैंकले बिहिबारबाट शाखा न्युरोडमा नयाँ शाखा संचालनमा ल्याएको हो । शाखा संचालनमा आएसँगै उन्कता क्षेत्रका स्थानिय बासिन्दा तथा व्यवसायीलाई सहज हुने बैंकको विश्वास छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: