Skip to content
LAXMI SUNRISE BANK

Forex Today :आइतबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा तोकेको छ भने बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ५५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९१ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र बिक्रीदर २८ रुपैयाँ ८७पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK