
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज (बिहिबार) अन्तिम दिन रहेको छ । कम्पनीले लघुवित्तको २५ हजार २०० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लघुवित्तको शेयर मुल्य प्रतिकित्ता ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ता सयरका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्