×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता कति ?

GLOBAL IME BANK

ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता कति ?

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज (बिहिबार) अन्तिम दिन रहेको छ । कम्पनीले लघुवित्तको २५ हजार २०० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लघुवित्तको शेयर मुल्य प्रतिकित्ता ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ता सयरका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: