×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुण्डी कारोबारमा संलग्न १ जना पक्राउ, ट्रेडर्सका सञ्चालक फरार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

हुण्डी कारोबारमा संलग्न १ जना पक्राउ, ट्रेडर्सका सञ्चालक फरार

  • अर्थ सरोकार सम्बाददाता 
विरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । विरगञ्ज महानगरपालिका वडा नं ६ को जय माँ अम्मे ट्रेडर्सका कर्मचारी जयराम राउत कुर्मी अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीले कुर्मीको साथबाट स्रोत नखुलेको सात लाख पत्तहतर हजार भारतीय रुपैयाँ सात हजार चार सय, रामप्रसाद पटेको नाममा काटिएको पाँच लाख साठ्ठी हजार रुपैयाँको चेक, दुई लाख नगद बरामद गरेको छ । बैंक तथा वित्तीय संस्था ऐन उल्लङ्घन गरेकाले बैंकिंग कसुर अन्तरगत कारबाही गर्ने प्रहरीले जनाएको छ । यता टेडर्सका सञ्चालक भने फरार रहेका छने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: