×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त

PRIME CA
GLOBAL IME BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । फागुन २२ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले अर्याललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक अर्ज्यालले अगामी ४ वर्षसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: