×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा ल्यायो ‘नारी बचत खाता’ संचालनमा, यस्ता छन् पाइने सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा ल्यायो ‘नारी बचत खाता’ संचालनमा, यस्ता छन् पाइने सुविधाहरु

Artha Sarokar

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात गरेको छ । बैंकले १८ वर्ष उमेर नाघेका महिलाको हितलाई ध्यानमा राखी उक्त खाताको शुरुवात गरेको हो । बैंकले उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि उक्त खाता सञ्चालनमा ल्याएको हो ।
उक्त खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी दिने बैंकले जनाएको छ । साथै, लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यससँगै, मोबाइल बैंकिङ्ग तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । बैंकका अनुसार उक्त खाता बैंकको जुनसुकै शाखाबाट खोल्न सकिने छ । हाल बैंकको ९५ वटा शाखा सञ्चालनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी