Skip to content
LAXMI SUNRISE BANK

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि स्थिर रहेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार २४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK