
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्नरिङको पोल खुलेपछि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य एकैदिन २२१ रुपैयाँले घटेको छ । नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य ९ दशमलव १७ प्रतिशतले घटेर २ हजार १८८ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मुल्य कर्नरिङ गर्दै ठुला लगानीकर्ताले प्रतिकित्ता झन्डै ३ हजारसम्म पुर्याएका थिए।
तर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ११ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेसँगै सेयर मुल्यमा भारी गिरावट आएको छ । सेयरको भाउ घटेसँगै अहिले ठुला खेलाडी आफूसँग भएको सेयर बिक्री गरेर बाहिरिने दाउमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्