×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल तथा रेष्टुरेन्ट बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाइने, विवाहमा २५ जनाभन्दा बढी जन्ती जान नपाइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK

होटल तथा रेष्टुरेन्ट बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाइने, विवाहमा २५ जनाभन्दा बढी जन्ती जान नपाइने !

Artha Sarokar

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोनाको ग्राफ ह्वात्तै बढेपछी सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।
यता सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी