
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज शुक्रबार काठमाडौंको कीर्तिपुरका केहि स्थानमा विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मच्छेगाउँ फिडरअन्तर्गत खुसीखुसी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउँ क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको हो । ज्वालादेवी र चम्पादेवीमा रहेका दुईवटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने भएकाले विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्