NABIL AD

उपत्यकाका यी ठाउँमा आज दिनभर बत्ती नआउने, हेर्नुहोस् तपाईंको एरियामा बत्ति जान्छ कि जाँदैन ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज शुक्रबार काठमाडौंको कीर्तिपुरका केहि स्थानमा विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मच्छेगाउँ फिडरअन्तर्गत खुसीखुसी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउँ क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको हो ।  ज्वालादेवी र चम्पादेवीमा रहेका दुईवटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने भएकाले विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । 
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal