
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर खरिदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज शुक्रबार खोलिने भएको छ । कम्पनीले गत माघ १३ देखि फागुन ३ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको ६ हजार ५८३ कित्ता र संस्थापक तर्फको १५ हजार ९७४ कित्ता सेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामी प्रकृयाबाट बिक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा दिउसो १ बजे खोलिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्