NABIL AD

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बोलपत्र शुक्रबार खोलिँदै

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर खरिदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज शुक्रबार खोलिने भएको छ । कम्पनीले गत माघ १३ देखि फागुन ३ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको ६ हजार ५८३ कित्ता र संस्थापक तर्फको १५ हजार ९७४ कित्ता सेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामी प्रकृयाबाट बिक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा दिउसो १ बजे खोलिने भएको छ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal