×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको नाफामा ६३.०२ प्रतिशतको बढोत्तरी, वितरण योग्य नाफा कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बंगलादेश बैंकको नाफामा ६३.०२ प्रतिशतको बढोत्तरी, वितरण योग्य नाफा कति ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१४ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बंगलादेश बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ६३.०२ प्रतिशतले नाफा आर्जन गरेको हो । गत अर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब रुपैयाँ रहेको थियो । 
बैंकको वितरण योग्य नाफा ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ भने निक्षेप संकलन ७३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यता बैंकको कर्जा ६६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यहिँ अवधिको तुलनामा बैंकको कर्जा १२.१२ प्रतिशतले बढेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको ब्याज आम्दानी १.९८ अर्ब रुपैयाँ रहेको छ । गत वर्षको यहिँ अवधिमा बैंकको ब्याज आम्दानी २ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेको छ भने इपीएस २४.२६ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी