
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बंगलादेश बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ६३.०२ प्रतिशतले नाफा आर्जन गरेको हो । गत अर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकको वितरण योग्य नाफा ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ भने निक्षेप संकलन ७३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यता बैंकको कर्जा ६६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यहिँ अवधिको तुलनामा बैंकको कर्जा १२.१२ प्रतिशतले बढेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको ब्याज आम्दानी १.९८ अर्ब रुपैयाँ रहेको छ । गत वर्षको यहिँ अवधिमा बैंकको ब्याज आम्दानी २ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेको छ भने इपीएस २४.२६ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्