
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार एनआइसी एसिया लघुवित्त वित्तीय संस्था राधी विद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार एनआइसी एसियाको ९.९९ प्रतिशतले बढेको छ भने राधी विद्युतको ९.९८ प्रतिशतले बढेको छ ।
राधी विद्युत कम्पनीको प्रतिकित्ता ४४ रुपैयाँले बढेर अन्तिम मूल्य ४८५ रुपैयाँ र एनआइसी एसियाको प्रतिकित्ता ९६ रुपैयाँले बढेर अन्तिम मूल्य १०५७ रुपैयाँ पुगेको छ । यस अवधिसम्म नेप्से परिसूचक २.७४ अंकले बढेर २ हजार ६६० दशमलव ३४ बिन्दुमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्