
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निषेधाज्ञाको अवधिमा सेयर बजार बन्द नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक सूचना सार्वजनिक गर्दै निषेधाज्ञाको अवधिमा सेयर बजार पूर्ण रुपमा खुल्ने जनाएको हो । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।
सो अवधिमा लगानीकर्ताले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सक्नेछन् भने लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सक्नेछन् ।
यसअघिको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द भएको थियो । पछि लगानीकर्ताहरुले विरोध गरेपछि धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो । लकडाउनपछि भने सेयर बजारमा निकै सुधार देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्