×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञामा सेयर बजार बन्द नहुने !

GLOBAL IME BANK

निषेधाज्ञामा सेयर बजार बन्द नहुने !

१४ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निषेधाज्ञाको अवधिमा सेयर बजार बन्द नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक सूचना सार्वजनिक गर्दै निषेधाज्ञाको अवधिमा सेयर बजार पूर्ण रुपमा खुल्ने जनाएको हो । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । 
सो अवधिमा लगानीकर्ताले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सक्नेछन् भने लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सक्नेछन् । 
यसअघिको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द भएको थियो । पछि लगानीकर्ताहरुले विरोध गरेपछि धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो । लकडाउनपछि भने सेयर बजारमा निकै सुधार देखिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: