
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र २०७६ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ लाई संसोधन गर्दै सुन आयात गर्ने सीमा बढाएको हो । जससंगै अब दैनिक २० केजीसम्म सुन आयात गर्न सकिने भएको छ । यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो । पछिल्लो समय बजारमा १० केजी सुनले माग नधानेपछि व्यवसायीले आयात बढाउन आग्रह गर्दै आइरहेकोमा राष्ट्र बैंकले सो सिमा बढाएको हो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्