×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब के को मूल्य कति ? (दरसहित)

GLOBAL IME BANK

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब के को मूल्य कति ? (दरसहित)

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी निगमले  पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँका दरले मूल्य बढाएको हो । योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: