
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँका दरले मूल्य बढाएको हो । योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्